Welcome to ...

यि हुन् विश्वकै सबैभन्दा सानदार र सुविधाजनक १० हवाई जहाज
एजेन्सी, ०६ फागुन - समय परिवर्तनसँगै प्रविधिको विकास पनि तिब्र गतिमा अगाडि बढेको छ। नयाँ प्रविधिको विकास सँगसँगै त्यसको गुणस्तरमा पनि सबैको ध्यान जान्छ। प्रविधिको विकाससँगै हवाई जहाजमा पनि त्यसको गुणस्तर र सुविधालाई ख्याल गरिन थालिएको छ। आज हामी तपाईलाई गुणस्तरण र सुविधासम्पन्नका कारण विश्वकै उत्कृष्ट १० मा पर्न सफल हवाई जहाजको बारेमा जानकारी दिदैछौँ । यि हुन् विश्वकै सबैभन्दा सानदार र सुविधाजनक १० हवाई जहाज : १. एयरफोर्स वन २. प्रिन्स अल वालीद बिन तलाल एयरबस ए ३८० फ्याई प्यालेस ३. एयरबस ए ३२० हेयर फोर्स वन ४. जोसेफ लाउ बोइंग ७४७ ५. गल्‍फस्‍ट्रीम जी ६५० ६. बोम्‍बाडियर च्यालेन्जर ८५० ७. अमीरात एयरबस ए ३८० ८. एयरबस एसीजे ३१९ ९. एयरबस ए३८० इलीटी १०. जेकी चान एम्‍ब्रेयर जेगेसी ६८०

0 comments

Write Down Your Responses