काठमाडौं—नेपाल टेलिकमले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आफ्ना उपभोक्ताहरुलाई बिभिन्न किसिमका सेवाहरुमा अफर ल्याएको छ । कम्पनीको प्रमोसनल अफर अन्तर्गत उपलब्ध गराइएको यो सहुलियत अफर अन्तर्गत फेसबुक प्याकेज, डे एण्ड नाइट डाटा प्याकेज र नाइट डाटा प्याकेज रहेका छन्।
नाइट डाटा प्याकेज अन्तर्गत ४५ रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म ५०० एमबी सात दिनसम्म र ९० रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म १२०० एमबी डाटा १५ दिनसम्म उपभोग गर्न पाइने छ। अफर करसहित भएको टेलिकमले जनाएको छ।
टेलिकमले फेसबुक प्याकेज अन्तर्गत २२ रुपैयाँ ६० पैसामा पाँच दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १०० एमबी डाटा उपलब्ध गराउनेछ।
त्यसैगरी डे एण्ड नाइट डाटा प्याकेज अन्तर्गत १०० रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजे सम्म ५०० एमबी र बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म १०० एमबी डाटा सात दिनसम्म उपभोग गर्न पाइने छ।

२०७३ फागुन २५ गतेदेखि तीन महिनासम्म यो अफर रहने नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ

– बि.स.२०७३ फाल्गुन ०८ गते । आईतबार । ईश्वी सन् २०१७ फेब्रुवरी १८ तारिख । नेपाल सम्बत् १९३७ मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ
। सौम्यनाम संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९३८ । फाल्गुन कृष्ण पक्ष । तिथि अष्टमी,१७ घडि १६ पला,मध्यान्ह ०१ बजेर ३४ मिनेट उप्रान्त नवमी । नक्षत्र अनुराधा,३७ घडि २१ पला, बेलुका ०७ बजेर ३६ मिनेट उप्रान्त ज्येष्ठा । काठमाडौंमा सूर्योदय ०६ बजेर ४० मिनेट,सूर्यास्त बेलुका ०५ बजेर ५७ मिनेट जादा । दिनमान २८ घडी १२ पला । चन्द्ररासि बृश्चिक ।
) भौतिक शुख सुबिधा एबम् सत्कार मिल्ने समय रहेको छ । समाजमा नाम तथा दाम कमाउने तथा ईज्जतिलो काम गर्ने अवसर मिल्नेछ भने मान,सम्मान,प्रतिष्ठामा बृद्धि भएर जानेछ । आर्थिक क्षेत्र सबल बनाउँन गरिने लगानिबाट राम्रो प्रतिफल पाईने तथा व्यापार व्यावसाय फस्टाएर जानेछ । राजनिति तथा समाजसेवामा जनताको साथ रहने हुनाले मन प्रशन्न रहनेछ । पारिवारिक जमघट तथा सभा समारोहमा सहभागि भई मिष्टान्न भोजन गर्ने अवसर जुर्नेछ । बिद्यामा तथा प्रतिश्पर्धामा तपाईकै जित निश्चित छ । दिदिबहिनिबाट भनेजस्तो सहयोग प्राप्त हुँने हुँनाले मन प्रशन्न रहनेछ । शुभ अंक — १,४ शुभ दिशा — दक्षिण शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम बृष (ई,ऊ,ए,ओ, वा, वी, वू, वे, वा
) मेहनेत तथा लगनशिल भएर काम गर्ने जोसजागर आउनेछ । आज गरिने सकारात्मक प्रयासहरु सफलता पुर्वक सम्पन्न हुनेछन् । थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्न सकिने हुँनाले मन प्रशन्न रहनेछ । उत्पादन क्षेत्रमा गरिएको लागानिबाट आउने आम्दानिले भबिश्यको लागि भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ । पढाई लेखाई अरु दिन भन्दा सुधार भएर जानेछ भने कुनैपनि प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराउन सकिनेछ । बिबाह, बनभोज तथा यस्तै समारोहमा साथिहरुसँग सहभागि भई मिठा परिकार खादै रमाईलो गफ गरेर दिन कटाउन सकिनेछ । शुभ अंक — २,५ शुभ दिशा — उत्तर शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ देवमाताय नम मिथुन (का, की, कू ,घ, ङ, छ ,के,को,हा
) सत्रु तथा प्रतिश्पर्धिहरुलाई पराजित गर्दै नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ भने मुद्दा मामिलामा तथा न्यायलयबाट हुने निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । व्यावसायमा लगानि बढाउदा राम्रो प्रतिफल प्राप्त हुनेछ भने नयाँ नयाँ कामको प्रस्ताब आउने तथा अल्झेर बसेका कामहरु फत्ते हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिच बिश्वासको बाताबरण अझ मजबुत भएर जानेछ । आलोचना गर्नेहरु तपाईकै काम तथा कुरा गर्दै हिड्नेछन् । शैक्षिक क्षेत्रमा लगानि बढाई राम्रो शिक्षा दिक्षा दिने अवसर प्राप्त हुँने हुँदा सबैले तपाईको कामको सम्मान गर्नेछन् । शुभ अंक — ३,६ शुभ दिशा — पश्चिम शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ चित्रगुप्ताय नम कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो
) स्वास्थ्य सम्बन्धि समस्या आउँने हुँदा दैनिक कामकाज गर्न गाह्रो महशुष हुँनेछ । व्यापार व्यावसायमा लगानि गर्ने वाताबरण बन्ने भएपनि सोचेजस्तो आम्दानि गर्न निकै समय खर्चनु पर्नेछ । पढाई लेखाईमा आफ्नो फितलो उपस्थितिले गर्दा अरु भन्दा पछि परिने सम्भावना रहेको छ । प्रेम प्रसङगमा घटपट आउँने तथा आफुले मन पराएको मानिसलाई समय दिन नसक्दा टाडिने सम्भावना रहेको छ । सन्तान तथा छोराछोरिले तपाईको काममा आंशिक सहयोग गर्नेछन् । बौदिक कार्यमा सहभागि भई आफ्नो क्षमता प्रदशन गर्ने अवसर प्राप्त हुनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुनेछ । शुभ अंक —४,७ शुभ दिशा — उत्तर शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम सिहं (मा, मी, मू ,मे, मो, टा, टी, टू ,टे)
सामाजिक,सास्कृतिक तथा राजनितिक काममा आफन्त,साथिभाई तथा शुभचिन्तक बाट भनेजस्तो सहयोग प्राप्त हुनेछ । सवारि साधन तथा घर जग्गाको खरिद बिक्रिबाट मनग्गे आम्दानि गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्र बलियो रहने हुँनाले नयाँ कुराहरु पत्ता लगाउँन सकिनेछ । माया प्रेममा आफ्नो मायालुसँग दिनभरु सँगै रहेर भलाकुसारि गर्ने अवसर प्राप्त हुँनेछ । कृषि तथा सहकारि क्षेत्रलाई समय सापेक्ष परिमार्जन गरि भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । राजतिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुँने हुँदा मन प्रशन्न रहनेछ । शुभ अंक — ५,८ शुभ दिशा — पुर्व शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा
) बादबिवाद तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुको हार हुनेछ भने न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । दाजुभाई तथा छिमेकिसँग नयाँ कामको सम्झौता हुने तथा सम्झौता अनुसार काम भए तपाईलाई प्रसस्त फाईदा हुनेछ । साथिभाई तथा आफन्तका साथ आन्तरिक यात्राको तय हुनेछ । पराक्रम बढ्ने हुँनाले आटिलो तथा शाहसिलो काम गर्न जोस जागर बढेर जानेछ । उद्योग,व्यापार व्यावसायमा गरिएको लगानिबाट भरपुर आम्दानि गर्न सकिनेछ । माया प्रेम गर्ने जोडिहरुका लागि भबिश्यमा सँगै बाच्ने बाचा कसम खादै रमाईलो गफ गर्ने अवसर प्रात्त हुनेछ । शुभ अंक —२,६ शुभ दिशा — उत्तर शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ त्रिलोकेशाय नम तुला (रा,री,रु,रे,रो,ता,ती,तू,त
) समय र परिस्थितिको राम्रो सँग अध्ययन गरेर मात्र आफ्ना कुरा राख्नुहोला तपाईको प्रस्तुति सहि ठाउँमा नहुन पनि सक्छ । निर्णायक पदमा हुनुहुन्छ भने कुनै पनि निर्णय गर्दा ध्यान दिनु जरुरि देखिन्छ तपाईको निर्णयको आलोचना गर्न बिपक्षीहरु तम्तयार भएर बसेका हुनसक्छन् । ईष्टमित्र तथा आफन्तहरु तपाईको घमण्डी स्वभावले टाडिन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले फितलो हुनेछ । साथिभाई सँग अलि बढि रमाईलो गर्न खोज्दा गलत परिणम आउन पनि सक्छ ख्याल गर्नुहोला । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या बढ्नेछ । शुभ अंक — १,३ शुभ दिशा — उत्तर शुभ रंग — खरानि कार्य सद्धि मन्त्र — ॐ घोररुपाय नम बृश्चिक (तो,ना,नी,नू ,ने,नो,या,यी,यू
) समय र परिस्थितिको राम्रो सँग अध्ययन तथा बिश्लेषण गरेर मात्र अगाडि बड्नु होला किनकि काममा बाधा तथा अरुभन्दा पछि परिने सम्भावना रहेकोछ । समाजमा प्रतिष्ठित काम गरेपनि बिपक्षहरु मान सम्मान तथा ईज्जत प्रतिष्ठामा गिराउन लागि पर्नेछन् । व्यापार व्यावसायमा प्रसस्त समय खर्चिय पनि भने जस्तो आम्दानि नहुने हुनाले आर्थिक ब्याबस्थापन गर्न कठिन हुँनेछ । खानपानमा ध्यान नदिय स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ । अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले कमजोर रहनेछ भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । आफन्तजन तथा घर भित्रकै मानिसबाट धोका हुन सक्छ सजक भएर काम गर्नुहोला शुभ अंक — २,४ शुभ दिशा — पुर्व शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ गजाननाय नम धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे
) बिदेसि सामान तथा रुपैया पैसा हातलागि हुँने योग रहेको छ । सरकारि तथा गैर सरकारि सस्थामा नोकरि तथा पदोन्नति हुँने गतिलो सम्भावना रहेको छ । संकट ब्याबस्थापनका लागी चालिएका कदमहरुबाट सकारात्मक नतिजा आउने हुँनाले मन प्रशन्न रहनेछ । अधिकार प्राप्तिका लागि हुने संघर्षहरुमा तपाईको बलियो पकड रहनेछ भने प्रतिश्पर्धिहरु हार खानेछन् । न्यायलयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । खर्च बढेता पनि आम्दानिका स्रोतहरु फराकिला हुने हुँदा दैनिक कामकाजमा खासै फरक पर्ने छैन । व्यापार व्यावसाय अन्य दिनभन्दा फस्टाएर जानेछ भने बिभिन्न अवसरहरुले पछ्याउने छन् । शुभ अंक —१,५ शुभ दिशा — दक्षिण शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ सदाशिवाय नम मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
पढाई लेखाईमा मन जाने हुँनाले अरुलाई पछि पार्दै सफलताका सिडिहरु चड्न सकिनेछ । माया प्रेमको बन्धन कसिलो हुनको साथै दाम्पत्य जिबन सुखि रहनेछ । आम्दानिका स्रोतहरु फराकिला हुनेछन् भने व्यापार व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । खनिज पदार्थ सँग सम्बन्धित बस्तुहरुको कारोबारबाट मनग्गे फाईदा हुनेछ । साथिभाई तथा आफन्त सँगको भेटघाटमा मिठा मिठा परिकारको स्वाद लिदै गित संगितको धुनमा रमाउँन सकिनेछ । दाजुभाईको सहयोगमा सवारि साधन प्राप्तिको योग रहेको छ भने सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउँनेछ । शुभ अंक — २,६ शुभ दिशा — पुर्व शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम कुम्भ (गू ,गे,गो,सा,सी,सू,से,सो,दा
) निति निर्माण तहमा तपाईको सम्मानजनक उपस्थिति रहनेछ भने आज गरिने निर्णयहरु सबैलाई मान्य हुनेछ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । प्रसाशनिक क्षेत्रमा सामेल भई सामाजिक काम गर्ने अवसर प्राप्त हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । थप लगानि गरि व्यापार बिस्तार गर्न सकिनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ । पारिवारिक जमघटमा सहभागि भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । शुभ अंक — २,५ शुभ दिशा — पश्चिम शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची
) धर्मका नाममा गलत ब्याक्तिहरुले तपाईलाई प्रयोग गर्न सक्छन् ध्यान दिनुहोला । धार्मिक अनुश्ठान तथा शैक्षिक यात्राको गतिलो सम्भावना रहेको छ । परम्परा धर्म सस्कृति तथा रितिरिवाज जोगाउन आवाज बुलन्द गर्ने कार्य हुनेछ । सरकारि तथा प्रशासनिक क्षेत्रमा काम गर्दा संम्यमता अपनाउनुहोला तपाईको खुट्टा तान्नेहरु सक्रिय हुनेछन् । सामाजिक काममा समय खर्च भए पनि जस पाईने छैन । सबैको सुझाब तथा सल्लाहलाई अध्ययन गरि निर्णय आफै लिनुहोला । व्यावसायमा प्रशस्त समय खर्चिय पनि भने जस्तो आम्दानि नहुँने हुँनाले मन चिन्तित रहेने छ । शुभ अंक —३,५ शुभ दिशा — पश्चिम शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् ,मस्त रहनुहोस् , स्वस्थ रहनुहोस् धन्यबाद

४ फागुन, काठमाडौं । नेपालले रोजगार अनुमति प्रणाली (इपीएस) अन्तरगत सन् २०१८ को कोरियन भाषा परीक्षाको फारम चैत ९ गतेदेखि खुला गर्न प्रस्ताव गरेको छ । र, यो पटक अनलाइन फारम हुनेछ ।
चैत ९ देखि १८ गतेसम्म इपीएस परीक्षाको अनलाइन आवेदन फारम बुझ्न कोरियाको मानव संशाधन विभागलाई प्रस्ताव पठाइएको इपीएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले अनलाइनखबरलाई जानकारी दिए ।
उनका अनुसार यो पटकबाट अनलाइनबाटै फारम भर्ने सुविधा दिने तयारी भइरहेको छ । वैदेशिक रोजगार विभाग अन्तरगतको इपीएस कोरिया शाखाले यस्तो फारम भर्ने अनलाइन प्रणाली विकास गरिसकेको छ ।
शाखाले आफ्नै स्रोतबाट खर्च गर्ने गरी गतवर्ष नै अनलाइन प्रणाली विकास गरेको थियो । तर, परीक्षण नसकिँदा प्रयोग गर्न सकिएको थिएन ।
यो पटक भने अनलाइन फारम भर्न सकिनेछ । उसले फराम भर्न रातभर लाइन बस्नु पर्ने बाध्यता हट्नेछ । रोजगारीका लागि आकर्षक गन्तव्य भएका कारण धेरै आवेदन पर्ने गरेको छ र, फारम बुझाउन घन्टौ लाइन बस्नुपर्छ । गतवर्ष झण्डै ६० हजारले कोरियन भाषा परीक्षा दिएका थिए ।
आवेदन बुझाउन घन्टौं लामो लाइनमा बस्नुपर्ने बाध्यता हटाउन अनलाइन फारम भर्ने व्यवस्था गर्न लागिएको इपीएस शाखाका निर्देश्क खतिवडाले बताए ।
अनलाइनमा फारम भर्न तोकिएका बैंकमा आवेदन शुल्क भने पहिले नै बुझाउनु पर्नेछ । बैंकबाट रकम जम्मा गरेको कोड राखेपछि मात्रै अनलाइनफारम ‘सब्मिट’ गर्न सकिनेछ । साथै मेसिन रिडेबल पासपोर्ट (एमआरपी) अनिवार्य हुनेछ । गतवर्षदेखि नै विभागले एसआरपी अनिवार्य गरेको थियो ।
अनलाइन प्रयोग भएपछि इन्टरनेट सेवाको पहुँचमा रहेका युवाले सहज रुपमा घरमै बसेर पनि फारम भर्न सक्नेछन् ।
नेपालबाट सन् २००८ देखि इपीएसमार्फत प्रशिक्षार्थी कामदार कोरिया जान थालेका हुन् । आकर्षक कमाइ हुने भएकाले कोरिया जान खोज्ने युवाको संख्या उच्च छ ।
२०७३ फागुन ४ गते १४:४९ मा प्रकाशित
इतिहास बनिसकेको नोकिया ३३१० छिट्टै बजारमा आउने भएको छ ।
आउँदो २६ फेबु्रवरीमा नोकियाले नयाँ फोन सार्वजनिक गर्न लागेको हो । यो फोन चार हजार रुपैयाँ पर्ने अनुमान छ ।
पहिलो पटक २००० मा उद्घाटन गरिएको यो फोन स्मार्टफोन बजारमा आएपछि विस्तारै हराएको थियो ।
अहिले थोरै सँग मात्र भएको यो फोन फेरि बजारमा आउने भनेपछि सामाजिक संजालमा यसको चर्चा बढेको छ ।
काठमाडौँ– नेपाल प्रहरीको प्रवक्तामा वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनाल नियुक्त भएकाे प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यसअघि महानगरीय अपराध महाशाखा, काठमाडौँको प्रमुख रहिसकेका खनाल दुई हप्ताअघि मात्रै प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएका हुन्।
यसअघिका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक ठाकुर ज्ञवाली मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय, नेपालगन्जमा सरुवा भएपछि उनको ठाउँमा खनाल आएका हुन्। रासस
२ फागुन, काठमाडौं । गैरकानुनी रूपमा अमेरिकामा बसोवास गरेको आरोपमा सयौँ आप्रवासी पक्राउ परेका छन् । प्रहरीले एक सातादेखि सुरु गरेको अनुसन्धान र छापाका क्रममा सयौँ आप्रवासी पक्राउ परेका हुन् ।
गैरकानुनी रूपमा अमेरिकामा रहेका आप्रवासीलाई कारबाही गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिअनुरूप आप्रवासीमाथि अनुसन्धान सुरु भएको हो । प्रहरी कारबाहीपछि अमेरिकामा बसोवास गरेका हजारौँ आप्रवासी तनावमा परेका छन् । आप्रवासी प्रतिबन्ध लगाउने ट्रम्पको कार्यकारी आदेशलाई अमेरिकी अदालतले प्रतिबन्ध लगाएको सन्दर्भमा सरकारले गैरकानुनी आप्रवासीमाथि छापा तीव्र पारेको हो ।
ट्रम्पले तीन साताअघि गैरकानुनी आप्रवासीलाई नियन्त्रण गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।
अमेरिकामा ३० लाख आप्रवासी गैरकानुनी रूपमा बसोवास गरेको भन्दै ट्रम्प प्रशासनले उनीहरूलाई देशनिकाला गर्ने योजना बनाएको छ । सोही योजनाअनुरूप प्रहरीले गैरकानुनी रूपमा बसोवास गरेका आप्रवासीमाथिको अनुसन्धानलाई तीव्र पारेको हो । एटलान्टा, सिकागो, न्युयोर्क, लस एन्जल्स, नर्थ क्यारोलाइन, साउद क्यारोलाइनालगायतका राज्यमा बसोवास गर्ने आप्रवासीमाथि प्रहरीले छापा मारेको वासिंग्टन पोस्टले जनाएको छ ।
प्रहरी छापाका कारण आप्रवासी समुदायमा त्रास उत्पन्न गरेको आप्रवासीको अधिकारका लागि कार्यरत विभिन्न संघसंस्थाले जनाएका छन् । देशनिकाला गरिने ट्रम्प प्रशासनले अपराधको अभियोग लागेका वा अदालतले दोषी ठहर गरेका आप्रवासीलाई तत्कालै देशनिकाला गर्ने जनाएको छ ।
आप्रवासीमाथिको छापा नियमित कार्य भएको अधिकारीहरूले जनाएका छन् । ‘आप्रवासीमाथिको अनुसन्धान नियमित कार्य हो,’ गृह मन्त्रालयका प्रेस सेक्रेटेरी गिलियन क्रिस्टिेनसेनले बताए । देशको आप्रावाससम्बन्धी कानुन उल्लंघन गर्ने जो–कोहीमाथि अनुसन्धान हुने उनले बताए ।
२०७३ फागुन २ गते ७:३८ मा प्रकाशित
२ फागुन, धनगढी । कैलालीको धनगढीस्थित नेपाल इन्भेष्टमेन्ट बैंकबाट गायव भएको २२ लाख ७० हजार रुपैयाँ बैंककै कर्मचारीको भाउजुको घरमा भेटिएको छ ।
रकम चोरीमा संलग्न बैंकका कर्मचारी गोविन्द उपाध्यायलाई प्रहरीले पक्राउ गरेको छ ।
बैंकको एटिएममा राख्नका लागि तयार पारिएको रकम शुक्रबार बैंक भित्रबाटै गायव भएको थियो ।
पैसा हराएदेखि नै शंकाको घेरामा रहेका कर्मचारी उपाध्यायसहित बैंकका सुरक्षा गार्डलाई प्रहरीले आइतबार पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धानका क्रममा बैंकका कर्मचारी उपाध्यायले रकम चोरी गरेको स्वीकार गरे । उनले चोरी गरेको रकम अत्तरिया नगरपालिका वडा नम्बर १० स्थित लीला जोशीलाई राख्न दिएका थिए । भाउजु नाता पर्ने जोशीको घरबाट प्रहरीले रकम बरामद गरेको एसपी अर्जुन चन्दले जानकारी दिए ।
बाँकी रकमबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पैसा हराएको जानकारी पाएपछि इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे हेलिकप्टर चार्टर गरी शनिबार धनगढी पुगेका थिए ।
२०७३ फागुन २ गते १६:४३ मा प्रकाशित
वीरगन्ज: १३ वर्षिया बालिकालाइ बलात्कार गरेको आरोपमा पक्राउ परेका एक शिक्षकलाइ प्रहरीले कार्वाही नै नगरी छाडिदिएको तथ्य प्रकाशमा आएको छ।
बाराको भोडाहा गाविसको मटिअरीया टोलमा रहेको बोर्डिङ स्कुलको कक्षा पाचमा अध्ययनरत १३ वर्षिया बालिकालाइ छिमेकी दोहोरी गाविसमा रहेको बोर्डिङ स्कुलमा पढाउदै अएका भोडाहा घर भएका शिक्षक सोनालाल साहले गत पुष २२ गते बलात्कार गरेको पिडित बालिकाको अभिभावकले बताएका छन्।
स्कुलबाट पुष २२ गते बालिकालाइ प्रलोभन दिएर गाँउबाहिर लगेका शिक्षक साहले २६ घण्टा आफुसंगै राखेर बालिकासंग पटक-पटक जबरजस्ती यौन सम्पर्क गरेर पुष २३ गते राति मात्रै बालिकालाई छाडेको पिडित बालिकाको अभिभावकले बताएका छन्।
स्कुलबाट पुष २२ गते देखि बेपत्ता बनाइएकी छोरी पुष २३ गते राति मात्रै सम्पर्कमा आए पछि पिडित बालिकाको बुबाले घटनाका बारेमा थाहा पाएका थिए। घटनाका बारेमा पुष २४ गते स्थानीय प्रहरी चौकीमा मौखीक जानकारी गराएका पिडित बालिकाका बुबाले पुष २५ गते जिल्ला प्रहरी कार्यालय बारामा लिखित उजुरी दिएका थिए।
उजुरीको आधारमा प्रहरीले आरोपित शिक्षक साहलाइ घटना भएको १२ दिन पछि पक्राउ गरेको थियो। पक्राउ परेका साहलाइ जिल्ला प्रहरी कार्यालय बाराले गत माघ १६ गते हिरासतमुक्त गरेपछि पिडित बालिकाका अभिभावकहरु झन पिडामा परेका छन्।
पिडित बालिकाको बुबाले प्रहरीले बलात्कारको प्रमाण नभएका कारण कार्वाही गर्न नसक्ने र सार्वजनिक अपराध अन्तर्गत निवेदन दिए मात्र कार्वाही गर्ने दबाब दिएपछि आफु प्रहरीबाट निराश बनेको बताएका छन्।
इन्स्पेक्टर साबले बलात्कार भएको प्रमाण भेटिएको छैन, सार्वजनिक मुद्धा मात्र चलाउ मिल्छ , निवेदन देउ भनेर भन्नु भयो ,पिडित बालिकाकी फुपुले भनिन् ,‘ मलाइ त प्रहरी पनि त्यही पापीसंग मिलेको जस्तो लाग्दैछ।
घटनालाइ सामसुम पार्न एक मधेसी दलका जिल्ला अध्यक्षको पहलमा माघ १४ गते पिडित बालिकाको अभिभावकलाइ क्षतिपुर्ति दिनका लागि पिडक शिक्षक साहका बुबा भोला साहले बालिकाको बुबासंग नौ लाख २५ हजार रुपैया ऋण लिएको तमसुक बनाएका छन्।
तर तमसुकमा उल्लेख गरिएको रकम दिन आरोपित शिक्षक साहका बुबा भोलाले नमानेपछि बलात्कारको घटना प्रकाशमा आएको हो।
डिएसपीको कमाण्डमा छानबिन समिति गठन
यसैबिच बालिकालाइ बलात्कार गरेको आरोपमा पक्राउ परेका शिक्षक साहलाइ बारा प्रहरीले बिना कार्वाही छोडेको घटनाको बारेमा छानबिन गर्न अन्चल प्रहरी कार्यालय वीरगन्जले सोमबार छानबिन समिति गठन गरेको छ।
प्रहरी नायव उपरिक्षकको संयोजकत्वमा अन्चल प्रहरी कार्यलयले तीन सदस्यिय छानबिन समिति गठन गरेको हो।
अन्चल प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक सुर्य उपाध्यायले जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक अरुण कुशवाहा माथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयको निर्देशन बमोजिम छानबिन समिति गठन गरिएको बताए।
छानबिन समितिलाइ घटनाको सत्यतथ्य बुझेर एक हप्ता भित्रमा प्रतिवेदन बुझाउने समयसीमा दिइएको छ। बालिकालाइ बलत्कार गरेको आरोपमा पक्राउ परेका व्याक्तिलाइ बिना कार्वाही छाडेको भनेर हेड क्वार्टरमा बेनामी उजुरी परेको रहेछ, प्रहरी वरिष्ठ उपरिक्षक उपाध्यायले भने ,‘ हेर्डक्वार्टरबाटै निर्देशन आएपछि एक प्रहरी अधिकृतको संयोजकत्वमा तीन सदस्यिय छानबिन समिति गठन गरिएको हो।
बाराका प्रहरी उपरिक्षक नरेन्द्र प्रसाद उप्रेतीले घटना भएका बेला आफु विदामा बसेको र अहिले आवश्यक छानबिन भइरहेको बताए।
बलात्कार गर्ने शिक्षकलाइ बिना कार्वाही छाडेको भनेर आरोप लागेका प्रहरी निरिक्षक कुशवाहाले भने पिडित भनिएकी बालिकाको जिल्ला अस्पताल कलैयामा स्वास्थ्य जाँच गराउदा बलात्कार भएको पुष्टि हुन नसकेको बताए।
मेडिकल टेष्टमा जबरजस्ती करणी गरेको देखिएन, उनले भने ,‘तै पनि मैले उजुरी दिन बालिकाको अभिभावकलाइ पटक पटक आग्रह गर्दा उनिहरुले इज्जत प्रतिष्ठा जान्छ भनेर हामी गाँउ समाजमै मिलापत्र गर्छौ भनेर उजुरी नै दिएनन् , त्यसैले साहलाइ छाडिएको हो।
सोधपुछका क्रममा पिडित भनिएकी बालिकाले पनि आफुसंग शिक्षक साहले कुनै पनि किसीमको अश्लील व्यवहार नगरेको भनेर बयान दिएको र उनले बोलेको कुराको भिडिो रेकर्ड प्रहरीसंग सुरक्षित रहेको प्रहरी निरिक्षक कुशवाहाले बताए।बालिकाले शिक्षक साहसंग नौ महिना देखि आफनो प्रेम सम्बन्ध रहेको पनि स्वीकारे कुशवाहाले बताए।
काठमाडौँ, २ फागुन । राष्ट्रिय युवा परिषद्ले ग्रामीण युवा उद्यम कार्यक्रमअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा १० जना गरी मुलुकभर २४ हजार युवालाई बिनाधितो ऋण प्रदान गर्ने तयारी गरेको छ ।
मानव विकास तथा जागरण मञ्चले आज आयोजना गरेको ‘नेपालको संविधान र युवा महिलाहरुको हक अधिकार’ विषयक कार्यशालामा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले परिषद्ले यसका लागि कार्यविधि तयार भएका युवासँग आवेदन मागेको जानकारी दिए ।
परिषद्ले प्रतिनिर्वाचन क्षेत्रबाट पहिलो चरणमा एक वडामा १० युवालाई पाँच लाखको निब्र्याजी ऋण उपलब्ध गराउनेछ ।
त्यसमा ५० प्रतिशत महिला पर्नेछन् । सो ऋण प्रतिवर्ष १० प्रतिशतका दरले सरकारलाई ऋण चुक्ता गर्नुपर्नेछ । कम्तीमा कक्षा ८ उत्तीर्ण युवाले कानुन बमोजिम समूह बनाएर व्यावसायिक परियोजना प्रस्ताव पेस गर्नुपर्नेछ ।
उपाध्यक्ष ढुङ्गेलले योे कार्यक्रम सफल भएमा नेपालमा समृद्धिको यात्रा आरम्भ हुने बताए ।
युवा महिलाका लागि गरिनुपर्ने कार्यबारे राष्ट्रिय महिला आयोगका पूर्व सदस्य धनकुमारी सुनारले कार्यपत्र प्रस्तुत गर्दै युवा रोजगारी र सामाजिक सुधारका लागि सरकारी र गैरसरकारी क्षेत्रबाट साझा पहल हुनुपर्ने बताईन् ।
नेकपा एमालेका सांसद रामेश्वर फुयाँलले मुलुकलाई आत्मनिर्भर बनाउन स्वरोजगारमा लगाउनु आवश्यक भएको बताए ।
नेकपा मालेका सांसद कलशादेवी महराले युवाका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्ने निकायबीच समन्वयको खाँचो रहेकोमा जोड दिए । मञ्चका अध्यक्ष विनिता पन्तले कार्यशालाबाट जारी गरिएका घोषणापत्र कार्यान्वयनका लागि परिषदमा हस्तान्तरण गरिने जानकारी दिए । रासस
२ फागुन, एजेन्सी ।
मुस्लिम राष्ट्रहरुमा सबैभन्दा कट्टर देश मानिने इजरायलले आफ्नो वायुसेनाको लागि हालै एक घातक विमान थपेको छ। यो फाईटर विमान एक आधुनिक एफ ३५ जेट हो । यसले रातको समयमा पनि हजारौ मिटर उचाइबाट निशाना लगाउन सक्छ ।
इजरायललाई आजभन्दा पचास वर्ष पहिले देखि नै एयरफोर्समा अगाडि रहेको मुलुक मानिन्छ । यसले ६ दिनमा एकैपटक ८ देशलाई हराएर युद्ध जितेको इतिहास छ ।
काठमाडौं । माओवादीले ‘जनयुद्ध’ दिवस मनाइरहेकै बेला उनीहरूबाट पीडित नागरिकले शोक दिवस मनाएका छन् । माओवादीले १० वर्षसम्म सञ्चालन गरेको सशस्त्र द्वन्द्वबाट पीडितले शोक दिवस मनाएका हुन् ।
नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङको नेतृत्वमा रहेको द्वन्द्वपीडित राष्ट्रिय समाजको आयोजनामा पीडितले फागुन १ लाई शोक दिवसका रुपमा मनाएका हुन् । पीडितले सिंहदरबार दक्षिण गेटमा दुई घन्टा धर्ना दिँदै न्याय दिन मागेका थिए । अमर प्रहरी सहिद परिवारसँग मिलेर नेपाली कांग्रेसनिकट पीडितले यस्तो कार्यक्रम गरेका हुन् ।
धर्नापछि उनीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर १२ बुदे ज्ञापनपत्र बुझाए। सरकार, राजनीतिक दल, नागरिक समाज, मानवअधिकारवादी संघसंस्था, सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलगायतको ध्यानाकर्षण गराउँदै १२ बुँदे ज्ञापनपत्र बुझाइएको पीडितले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
द्वन्द्वसँग सरोकार नभएका व्यक्ति पनि पीडित बनेको, दण्डहीनता र कानुन हातमा लिने प्रचलन विकास भएको, पीडक पुरस्कृत र पीडित दण्डित हुने उल्टो चक्र विजारोपण भएको विज्ञप्तिमा उल्लेख छ।
ज्ञापनपत्र बुझ्दै सभापति देउवाले सबै पीडितले न्याय पाउनेमा आफू ढुक्क भएको बताए । न्याय दिनकै लागि गठन भएका सत्यनिरुपण र बेपत्ता छानबिन आयोगले सर्वोच्चको आदेश अनुसार ऐन संशोधन भएपछि तीव्र गतिमा पीडितका पक्षमा काम गर्ने आवश्वास देउवाले उनीहरूलाई दिएका थिए।-नागरिक दैनिकमा खबर छ ।
अर्थ रोजगार