.जब उपचार गर्न गएका बिरामीले नै अस्पतालमै जलाएर नर्सको हत्या गरे

७० वर्षीय ती बिरामीले ५६ वर्षीय तोवा करारो नाम गरेकी नर्सको शरीरमा ज्वलनशील पदार्थ फ्याकेर आगो लगाएका थिए। घटना हुनुअघि ति बिरामी र नर्सबीच विवाद भएको बताइएको छ। घटनापछि कार चढेर भागेका बिरामी हत्यारालाई प्रहरीले पक्राउ गरेको छ।
घटनाको विरोधमा इजरायली स्वास्थ्यकर्मीले बुधबारबाट दुई दिने हड्तालको घोषणा गरेका छन्। एजेन्सी


0 comments
Write Down Your Responses