Welcome to ...

पत्याउनै पो गारो ४८ घण्टामै क्यान्सरबाट छुट्कारा पुरा जानी राखौं यी चामत्कारिक औषधिबारे !
प्रायः सबैजसो रोगहरुभन्दा क्यान्सरलाई निकै घातक मानिन्छ । वैज्ञानिकहरुले क्यान्सरबाट बच्न विभिन्न किसिमका औषधिहरु बनाएको दावी पनि गर्दै आएका छन् । तर यो दुनियाका लागि ती औषधिहरु भने पर्याप्त छैन् । हालैमात्र क्यान्सरबाट पीडित बिरामीहरुमाथि २५ वर्षसम्म गरिएको एउटा अनुसन्धान प्रतिवेदन प्रकाशित भएको छ । क्यालिफोर्निया विश्वविद्यालयका मेडिकल फिजिक्स तथा साइकोलोजीका वरिष्ठ प्रोफेसर डा. हर्डिन बी जोन्सका अनुसार क्यान्सरलाई उपचार गर्ने क्रममा प्रयोग हुने कीमोथेरापीले क्यान्सर बिरामीहरुलाई मृत्युको मुखमा लैजान सक्ने दावी गरेका छन् । तर घातक मानिने क्यान्सर रोगबाट बच्न केही अनुसन्धानकर्ताहरुले प्राकृतिक उपाय निकालेका छन् जसले क्यान्सरबाट छुट्कारा दिलाउँन मद्दत गर्न सक्छ । अंगुरको बियाँ हालैमात्र गरिएको अनुसन्धानले विभिन्न प्रकारका क्यान्सरबाट छुट्कारा दिलाउँन अंगुरको बियाँ निकै अचुक भएको प्रमाणित गरेको छ । अनुसन्धानको प्रतिवेदनमा उल्लेख भए अनुसार अंगुरको बियाँले मात्र ४८ घण्टामा हरेक किसिमका क्यान्सरलाई ७६ प्रतिशतसम्म नियन्त्रण गर्ने काम गर्दछ । अमेरिकन एसोसिएशनको जर्नलमा प्रकाशित एक अनुसन्धानका अनुसार अंगुरको बियाँमा पाइने ‘जेएनके प्रोटीन’ले क्यान्सरलाई नियन्त्रण गर्न निकै सहायता प्रदान गर्र्दछ । एजेन्सीको सहयोगमा नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।

0 comments

Write Down Your Responses