अन्तरास्ट्रिय
»
इतिहासमा आज : स्विट्जरल्यान्ड चुनावमा महिलालाई मताधिकार प्रदान read
इतिहासमा आज : स्विट्जरल्यान्ड चुनावमा महिलालाई मताधिकार प्रदान read
मार्च ६ मा, विश्वमा भएका मुख्य घटना :

१९६० – स्विट्जरल्यान्डद्वारा नगरपालिकाको निर्वाचनमा महिलालाई समेत मताधिकार प्रदान गरिएको थियो ।
१४७५ – चर्चित चित्रकार मिकलान्जेलोको इटालीको तुस्क्यानीयामा जन्म भएको थियो ।
१९०० – पहिलो आन्तरिक कम्बसन इन्जिनका आविष्कारक गोट्लिब ड्याम्लरको ६५ बर्षको उमेरमा निधन भएको थियो ।
१९८३ – पश्चिम जर्मनीको क्रिस्चियन डेमोक्रेटिक युनियनका तर्फबाट हेल्मुट कोल जर्मन चान्सलरका रुपमा निर्वाचित भएका थिए ।
१९९२ – मिकलान्जेलो नामक कम्प्युटर भाइरसको पहिलोपटक आक्रमण भएको थियो ।
– नयाँ पत्रिकाबाट
0 comments
Write Down Your Responses