समाचार
»
गोलीकाण्डपछि मधेसी मोर्चाको आकस्मिक बैठक बस्दै read
गोलीकाण्डपछि मधेसी मोर्चाको आकस्मिक बैठक बस्दै read
काठमाडौं: सप्तरीको राजविराजमा प्रहरीले चलाएको गोली लागेर प्रदर्शनकारीको मृत्यु भएपछि मधेसी मोर्चा र एमालेको छुट्टाछूट्टै बैठक आकस्मिक बैठक बस्दैछ।
गोलीकाण्डबारे छलफल
गर्न नेकपा एमालेको सप्तरीमा र काठमाडौं स्थित तीनकुनेमा फोरम नेपालको कार्यालयमा आकस्मिक बैठक बस्न लागिएको हो।
एमालेको मेची महाकाली अभियानको कार्यक्रम आज सप्तरीमा भएको थियो। एमालेको मेची महाकाली अभियानको कार्यक्रम आज सप्तरीमा भएको थियो। प्रहरीको गोली लागेर मलेठ-२, का सञ्जन मेहताको मृत्यु भएको थियो।
0 comments
Write Down Your Responses