भारतीय प्रहरीको विरोधमा सयौं युवाहरु गौरीफन्टा नाकामा भेला, स्थिति तनावपूर्ण
अप्रिय घटना घट्न नदिन नेपाल प्रहरीले उनीहरुलाई रोक्ने प्रयास गरेको छ। उता भारतीय प्रहरीहरु सीमा क्षेत्रमा अलर्ट भएर बसेका छन्।
अप्रिय घटना घट्न नदिन नेपाल प्रहरीले उनीहरुलाई रोक्ने प्रयास गरेको छ। उता भारतीय प्रहरीहरु सीमा क्षेत्रमा अलर्ट भएर बसेका छन्। सम्भावित घटनाको मध्यनजर गर्दै भारतीय प्रहरीहरु गौरीफन्टा नाकासहितका सीमा क्षेत्रका अलर्ट अवस्थामा रहेको बताइएको छ।
बिहीबार पुनर्वास–८, आनन्दबजारनजिक सीमामा निर्माणाधीन कल्भर्टबारे विवाद हुँदा भारतीय प्रहरीको गोली लागेर ३० वर्षीय गोविन्द गौतमको निधन भएको थियो।


0 comments
Write Down Your Responses