खेलकुद
»
नेपालले टस जितेर बलिङ रोज्यो, पारस आज पनि नखेल्ने
नेपालले टस जितेर बलिङ रोज्यो, पारस आज पनि नखेल्ने
३० फागुन, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल र केन्याको दोस्रो खेल आज हुँदैछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेको छ र, बलिङ गर्ने भएको छ । केन्याले ब्याटिङको निम्तो पाएको छ । तर, कप्तान पारस खड्का भने आज पनि नखेल्ने भएका छन्
आज मौसमले साथ दिएको छ । मैदानमा पारिलो घाम लागेको छ ।
२०७३ फागुन ३० गते ९:०५ मा प्रकाशित
0 comments
Write Down Your Responses