Welcome to ...

Breaking... प्रहरीको गोली लागि सप्तरीमा २ जनाको मृत्यु, स्थिति तनावग्रस्त read
२३ फागुन, सप्तरी। प्रहरीको गोली लागेर सप्तरीमा २ जनाको मृत्यु भएको छ । संघीय समाजवादी फोरमका प्रेस संयोजक महेश चौराशियाको अनुसार २ जनाको मृत्यु भइसकेको छ भने थप ५ जनाको मृत्यु भएको आशंका गरिएको छ। मृत्यु हुनेमा मलेठ गाविसका २८ वर्षिया सज्जन मेहेताको मात्र सनाखत भएको छ। अहिले त्यहाँको स्थिति तनावग्रस्त छ। एमालेको कार्यक्रमको अन्त्य तिर मोर्चाका कार्यकर्ताले उत्तेजित भएर नारावाजी गरेपछि प्रहरीले बल प्रयोग गरेको हो।

0 comments

Write Down Your Responses