बाहुन’ प्रधानमन्त्री विरोधी बाबुराम reed mor
।
संयोग त के छ भने बाबुरामले सबै बाहुन प्रधानमन्त्री भएर राष्ट्रको शोभामै प्रश्न गरेर सार्वजनिक गरेका तस्बिरमा उनको पनि तस्बिर छ। पूर्वप्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले अरुलाई प्रश्न गर्नुअघि आफ्नो अनुहार आफैँ हेर्न छोडेर बाबुरामले सस्तो लोकप्रियताका लागि बालुवाटारमा टाँसिएका तस्बिरको आलोचना गर्न खोजेको देखिन्छ।
सामाजिक सञ्जालमा सक्रिय बाबुरामले आइतबार बिहान ट्वीट गर्दै बहुजातिय मुलुकमा सबै बाहुनमात्र प्रधानमन्त्री भएकोमा आक्रोश व्यक्त गरेका हुन्। बाबुराम ट्वीटमा लेख्छन्, ‘बालुवाटारको भित्तामा टाँसिएका लोकतन्त्र/गणतन्त्रपछिका यी १३ कार्यकारी प्रमुख सबै एउटै जाति राष्ट्रियताका हुनु बहुजातीय मुलुकमा कति शोभनीय होला ?’


0 comments
Write Down Your Responses