चीनले जनायो ८.३ विलियन डलर लगानीको प्रतिबद्धता reed mor
दुई दिनसम्म चलेको लगानी सम्मेलनमा सहभागी विभिन्न देशका २ सय ५० भन्दा बढी लगानीकर्ताले १३.५२ विलियन डलर लगानीको प्रतिबद्धता जनाएका छन्। त्यसमध्ये सबैभन्दा बढी चीनले एक्लै ८.३ विलियन डलर लगानीको प्रतिबद्धता जनाएको हो।


0 comments
Write Down Your Responses