Welcome to ...

६५ बर्षे हजुरबाले १९ बर्षे बहिनि मिलाइदिनु भने पछि. भिडियो सक्दो शेयर गरि सबै नेपाली हरुलाई जानकारी गराउ1.
65 वर्षको हजुरबुवाले १९ बर्षे बहिनी मिलाई दिनु पर्यो भने पछी…. मलाई अचम्म लाग्न थाल्यो भन्या यो कलीयूगका भविष्यवाणी गरीरहॅदा खेरी छक्क अनी पत्याऊन गारो हुने कुरा के हो भने 65 वर्षको हजुरबुवाले म कहाॅ आऊनु भो र माता मलाई यो नानी मिलाईदीनुपर्यो भनेर 19बर्षे बहीनी को फोटो देखाऊनु भो यो कलीयूगका भविष्यवाणी गरीरहॅदा अचम्म नलाग्ने कुरै भएन किनकी अहीलेको जमाना नै यस्तो रहेछ?अनी पैसा भएको बुढा बुवा कतै फस्नु भएको त होईन?कीनकी कलीयूग भनेको नै यस्तै होला?राम्रो गर्नेलाई जस छैन।यो दुनिया सन्सार यस्तै छ अहीलेको चलन नै होला हुनत?

0 comments

Write Down Your Responses