अन्तरास्ट्रिय
»
आफ्नी प्रेमिका युलियालाई भ्यालेनटाइन डेमा यस्तो उपहार दिए सलमानले,
आफ्नी प्रेमिका युलियालाई भ्यालेनटाइन डेमा यस्तो उपहार दिए सलमानले,
एजेन्सी- आफ्नो प्रेम सम्बन्धको बारेमा अहिले सम्म मुख नखोलेका सलमान र युलिया मुख नखोलपनि यि दुइको प्रेम सम्बन्ध यतिकै पोखिएको छ ।
भ्यालेन्टाइन डेको अबसर पारेर सलमानले आफ्नी प्रेमिका युलियालाई जलप लगाइएको एक लकेटसहितको सिक्रि उपहार दिएका छन् ।
लभ, केयर, सेयर, जोय, हेल्प, होप ’लेखिएको उक्त लकेट देखाउदै तस्बिर इन्स्टाग्राममा सेयर गरेकी छिन् । व्यक्तिगत रुपमा मात्र नभई व्यवसायिक रुपमा युलियालाई निकै समर्थन गर्दछ
0 comments
Write Down Your Responses