युद्ध सुरु हुनुअघि नै विरोधी देशको ४०० विमान ध्वस्त पार्ने देश
२ फागुन, एजेन्सी ।
मुस्लिम राष्ट्रहरुमा सबैभन्दा कट्टर देश मानिने इजरायलले आफ्नो वायुसेनाको लागि हालै एक घातक विमान थपेको छ। यो फाईटर विमान एक आधुनिक एफ ३५ जेट हो । यसले रातको समयमा पनि हजारौ मिटर उचाइबाट निशाना लगाउन सक्छ ।
इजरायललाई आजभन्दा पचास वर्ष पहिले देखि नै एयरफोर्समा अगाडि रहेको मुलुक मानिन्छ । यसले ६ दिनमा एकैपटक ८ देशलाई हराएर युद्ध जितेको इतिहास छ ।


0 comments
Write Down Your Responses