Welcome to ...

छाला सुन्दर बनाउने पाँच उपाय
१. कम्तिमा दैनिक ६ देखि ८ घन्टा निदाउनुस् । यसको सकारात्मक प्रभाव तपाईँको छालामा देखिन्छ । २. गर्मी मौसममा शरीरलाई अरु बेला भन्दा बढी पानी चाहिन्छ । त्यसैले बढी मात्रामा पानी पिउनु पर्छ । यसले छालालाई सुन्दर बनाउन सहयोग गर्छ । ३. गाजरको जुस आधा गिलास बिहानको समयमा खाली पेटमा पिउने गर्नुस् । ४. चिया तथा कफिको सेवन कमगर्नु पर्छ । ५. अन्य खानेकुराहरु भन्दा फलफूल, गेडागुडी तथा हरिया साग सब्जीहरु बढी मात्रामा खानु पर्छ -

0 comments

Write Down Your Responses