के तपाईलाई गिजाबाट रगत आउने समस्या छ? यस्ता छन् घरेलु उपचार1
१. ल्वाङको तेलमा कपास भिजाएर दुखेको ठाउँमा रखेमा अस्थायी रूपमा दुखाइ कम हुन्छ।
२. आधा चम्चा धुलो नुन र आध चम्चा मरिचको धुलो मिलाएर औँलाको सहराले दाँत मझ्नाले दाँत वा गिजाबाट रगत आउन बन्द हुन्छ।
३. बेसारको धुलोमा थोरै नुन रखेर त्येसमा तोरीको तेल हल्ने अनि औँलाले हल्का तरिकाले दिनको दुईचोटि गिजा वा दाँतमा मसाज गर्नाले गिजा पक्ने वा दाँतबाट रगत आउने समस्याबाट मुक्ति मिल्दछ।
४. कगतीको बोक्रा सुकाएर त्येसमा अलिकति नुन रखी पिँधेको धुलोले दाँत माझ्नाले दाँतबाट रगत आउ


0 comments
Write Down Your Responses