राप्रपाको विद्यार्थी सङ्गठनले जित्यो तीन ओटा क्याम्पसमा स्ववियु सभापति1
।
समयथान क्याम्पसमा नेता वासुदेव केसी, वंशगोपाल क्याम्पसमा लक्ष्मण पौडेल र कपिलवस्तुको आदर्श बहुमुखी क्याम्पसमा रजत गुप्ता राप्रविसंको तर्फबाट सभापतिमा विजयी भएका छन् ।
त्यस्तै आदर्श बहुमुखी क्याम्पस कपिलवस्तुमै सचिवमा मार्शल आचार्य विजयी भएको राप्रविसंका केन्द्रीय महासचिव राज बस्नेतले जानकारी दिए । त्यस्तै संगठनले पाथिभरा क्याम्पस ताप्लेजुङ, तिला कर्णाली क्याम्पस कालिकोट, जलवीरे भ्याली क्याम्पस सिन्धुपाल्चोक, शिद्धज्योती शिक्षा क्याम्पस सिन्धुलीमा कोषाध्यक्ष पद जित्न सफल भएको छ


0 comments
Write Down Your Responses