चीन र पाकिस्तान नजिकिँदा भारत चिन्ति
चीनले पाकिस्तानलाई ब्यालेस्टिक मिशाइल, युद्धक विमान, युद्ध ट्याङ्कर बनाउँनका लागि मान्यता दिएको छ ।चिनियाँ अखबार ग्लोबल टाइम्सको रिपोर्ट अनुसार चीन र पाकिस्तान मिलेर ठूलो मात्रामा लडाकू विमान निमार्ण गर्दैछन् दुवै देशले आतंकवाद विरुद्ध सहयोग बढाउँने र आतंकवादसँग लड्न एक अर्कालाई सहयोग गर्न समेत सहमत भएका छन् ।
जानकारी अनुसार पाकिस्तानी सेना प्रमुख कमर बाजवा चीन भ्रमणमा छन् बिहीकार उनले चीनका उच्च शैन्य अधिकारी भेटघाट गरेका थिए ।


0 comments
Write Down Your Responses