भिडियो
»
अनुसन्धानको निष्कर्ष: माछाको आँखाबाट अन्धोपनको उपचार सम्भव
अनुसन्धानको निष्कर्ष: माछाको आँखाबाट अन्धोपनको उपचार सम्भव
नेत्रहिनले पनि अब आखाँ देख्न सक्छ भन्दा तपाई पत्याउनु हुन्छ? तर, वैज्ञानिकले माछाको आँखाको प्रकाशबाट अब नेत्रहिन पनि हेर्न सक्ने तथ्य पत्ता लगाएका छन्। वैज्ञानिकले जेब्रा नाम माछाको मष्तिष्कमा रहेको रसायनबाट अब नेत्रहिनले पनि आखाँ देख्न सक्ने तथ्य पत्ता लगाएका हुन्। उक्त रसायनले माछाको आँखाको रेटीना कसरी विकसित भएको छ भन्नेबारेमा अध्ययन गर्नेछ
।
0 comments
Write Down Your Responses