समाचार
»
एसएसबीले गोली हानी हत्या गरेका गोविन्द गौतमका बुवा र आमा शोकमग्न अवस्थामा
एसएसबीले गोली हानी हत्या गरेका गोविन्द गौतमका बुवा र आमा शोकमग्न अवस्थामा

कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजारमा बिहीबार भारतीय सिमा सुरक्षा बल (एसएसबी) को गोली लागेर निधन भएका स्थानीय गोविन्द गौतमका बुवा र आमा शोकमग्न अवस्थामा । सरकारले मृतक गोविन्दलाई शहिद घोषणा गरिसकेको छ । तस्बिर : शेरबहादुर सिंह, कञ्चनपुर, रासस
0 comments
Write Down Your Responses