पौष्टिक तत्व बढि अन्डामा कि मासुमा ?
माथिको तथ्यांकले देखाउछ कि अण्डामा भन्दा मासुमा अधिक पोषण हुन्छ ।
यदि कम क्यालोरी, कम चिल्लो पदार्थ र उच्च प्रोटिनयुक्त खानेकुरा आवश्यकता हो भने अन्डा र चिकेन उपयुक्त विकल्प हुनसक्छ ।
चिकेनमा अण्डाको तुलनामा दुई गुना बढी प्रोटिन हुन्छ ।
अण्डामा प्रोटिन त कम हुन्छ साथ साथै कोलेस्टेरोलको मात्रा पनि उच्च हुन्छ ।
अधिक कोलेस्टेरोल शरीरमा हुँदा रक्तसञ्चार प्रकृयालाई नै समस्या पार्न सक्छ ।
कहिलेकाही यसले हृदयघात र मस्तिस्क घात समेत हुनसक्छ


0 comments
Write Down Your Responses