कुवेतमा घरेलु कामदारका रुपमा कार्यरत एक नेपाली महिलाको मृत्युread moor
।
कुवेतको जिलिपमा बस्दै आएकी जमुनाको स्वास्थ्यमा अचानक समस्या देखिए संगै सहकर्मीले हिजो अस्पताल पुर्याएका थिए ।
उनी कुवेतमा अबैधानिक (इलिगल) रुपमा रहेको पनि बताइएको छ ।अबैधानिक रुपमा रहेकी हुनाले मृतकको पूर्ण विवरण प्राप्त हुन सकेको छैन ।


0 comments
Write Down Your Responses