अन्तरास्ट्रिय
»
इजरायलले आफ्नो देशमाथि प्रतिबन्ध लगाउने र समर्थन गर्नेलाई भिसा नदिने read
इजरायलले आफ्नो देशमाथि प्रतिबन्ध लगाउने र समर्थन गर्नेलाई भिसा नदिने read
एजेन्सी । इजरायलको संसद्ले आफ्नो देशमाथि प्रतिबन्ध लगाउने जुनसुकै देशलाई भिसा नदिने निर्णय पारित गरको छ। भर्खरै पारित कानुनअनु्सार इजरायलमाथि प्रतिबन्ध लगाउने देश र प्रतिबन्धलाई समर्थन गर्ने अन्य देशका नागरिकलाई भिसा परमिट नदिने भएको हो। तर यो नयाँ कानुन कहिलेबाट लागु हुन्छ भन्नेबारे जानकारी दिईएको छैन।
यो नयाँ कानुन लागु भएमा प्यालेस्टायनी नेतृत्वको समर्थन गर्ने ठुलो समूह मारमा पर्न सक्ने विश्लेषण गरिएको छ। संसद्को यो निर्णयसँगै इजरायलमा रहेका अधिक प्यालेस्टायन समर्थकले बिरोध गरेका छन्।
0 comments
Write Down Your Responses