Welcome to ...

गर्भावस्थामा रच्च रक्तचाप नियन्त्रण गर्न अपनाउनुहोस् यी घरेलु उपाय read
गर्भावस्था एक नाजुक समय हो । यस अवस्थामा महिलामा उच्च रक्तचापको समस्या पनि एक हो । जसका कारणले बच्चाको जन्म दिने आमा तथा शिशुलाई नै खतरा हुन सक्छ । त्यसैले गर्भावस्थाका बेलामा उच्च रक्तचाप नियन्त्रण गर्नु जरुरी हुन्छ । यसका लागि बिभिन्न घरेलु उपाय अपनाउन सकिन्छ
. लसुन लसुनलाई गर्भावस्थाका बेलामा सेवन गर्नाले उच्च रक्तचाप (ब्लडप्रेशर) नियन्त्रण गर्न मद्दत गर्छ । यसले शरीरमा कोलेस्टेरोलको मात्रालाई पनि नियन्त्रण गर्छ ।
२. नुनको प्रयोग कम गर्नु नुन अन्य अवस्थामा खाने भन्दा भर्गावस्थाका बेलामा नुनको मात्रा कम गर्नु राम्रो हुन्छ ।  
. तनाव नियन्त्रण गर्नु गर्भावस्थाका बेलामा शरीरमा हर्मोनको परिवर्तनका साथै शारीरिक तथा मानसिक परिवर्तन पनि हुने भएकाले यस अवस्थामा पैदा हुने तनावलाई नियन्त्रण गर्नु आवश्यक हुनछ

४. हलुका शारीरिक काम गर्नु गर्भावस्थाका बेलामा मनलाई चन्चल नबनाई बिभिन्न किसिमका घरेलु हलुका कार्यहरुमा ब्यस्त रहनुका साथै समय समयमा आराम गर्नु उचित हुन्छ

0 comments

Write Down Your Responses