Welcome to ...

तीन विमान उडाएर नेपाल एयरलाइन्सले सात महिनामा तीन अर्ब कमायो reed mor
नेपाल वायुसेवा निगले तीन न्यारोवडी उडाएर चालु आर्थिक वर्षको सात महिनामा तीन अर्ब रुपैयाँ कमाएको छ। दुई एयरबस र एउटा बोइङ ७५७ विमानबाट विभिन्न ८ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गरिरहेको निगमले साउनदेखि माघ मसान्तसम्म यात्रुबाटमात्र ३ अर्ब ८० करोड रुपैयाँ आर्जन गरेको छ। त्यस्तै यहीबीचमा निगमले कार्गोबाट ३ करोड,ब्यागेजबाट पनि ३ करोड रुपैयाँ आर्जन गरेको जनाएको छ। सात महिनामा कूल ५ अर्ब ४२ करोड आर्जन गरेको निगमको आन्तरिक उडानबाट भने न्यूनमात्रामा नाफा रहेको छ। १ सय ५६ सिटे दुई एयरबस र १ सय ९० सिटे बोइङमार्फत भारतका तीन सहर,कतारको दोहा,दुबई,मलेसिया,हंककंक र बैंककमा उडान गरिरहेको छ। प्रकाशित मिति: आइतबार, फाल्गुण २२, २०७३ १६:२८:०४

0 comments

Write Down Your Responses