Welcome to ...

सुसाईड नोटमा भनिएको छ मर्ने मन थिएन बाहिरियो सन्सनीपूर्ण खबर video
पोखरा । स्वतन्त्र विद्यार्थी युनियनमा विजयी हुन नसकेको पीडामा स्याङ्जाकी एक नेविसंघकी छात्राले आत्महत्या गरेकी छिन् । स्वतन्त्र बिद्यार्थी युनियनको सभापतिमा पराजित भएपछि सिदार्थ बहुमुखी क्याम्पस फेदिखोलाकी उम्मेदवार रिमा क्षेत्रीले आत्माहत्या गरेको उनका साथीहरुले बताएका छन्

0 comments

Write Down Your Responses