समाचार
»
प्रहरी नियमावली संशोधन, अन्तत: डा. पोखरेल आइजीपी
प्रहरी नियमावली संशोधन, अन्तत: डा. पोखरेल आइजीपी
काठमाडौं: नेपाल प्रहरीको निमित्त प्रहरी प्रमुख डा. दिनेशचन्द्र पोखरेललाई बनाउने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आकस्मिक मन्त्रिपरिषद बैठकले डा. पोखरेललाई आइजीपी बनाउने निर्णय गरेको वाणिज्य तथा आपूर्ति मन्त्री रोबी गौचनले अन्नपूर्णलाई जानकारी दिए।
0 comments
Write Down Your Responses