भिडियो
»
अष्ट्रेलियामा फेरी माया जालैमा (भिडियोसहित)
अष्ट्रेलियामा फेरी माया जालैमा (भिडियोसहित)
अष्ट्रेलिया । नेपालबाट सन् २००८ मा अस्ट्रेलिया शुभांगी कोइराला आएकी थिइन्न् । उनी आफ्नो देश नेपालबाट टाढा भएपनि कलाकारिताको क्षेत्रबाट कहिल्यै टाढा रहन सकिनन् । त्यहीं भएर अस्ट्रेलियामा नै ‘जंग बहादुरको कोट’ नामक र दर्जनभन्दा बढी म्यूज़िक भिडियोमा काम गरिसकेकी उनिले । अस्ट्रेलियामा मोडेलको रूपमा चिनिन् केही केही समयपनि उनलाई । हालचालमात्रै उनले लाखौ श्रोताहरुको ढुकढुकी बस्न सफल भएकी छिन् ।
सुमधुर स्वरकी गायिका अबुन पाण्डेको ‘माया जालैमा’ बोलको गीतमा आफ्नो अभिनय दिएकी छिन । न्यु पपु सं निवासी नेपाली साइन्टिस् राज बहादुर शाहीले उनलाई भिडियोमा साथ दिएका छन् । पछिल्लो समयमा चर्चाको शिखरमा पुग्न सफल संगीतकार टिका दाहालको संगीत दिएका छन् । शब्द संकलन एवं साहित्यकार राजेन्द्र शलबको रहेको छ । संगीत संयोजन संदेश परियारले गरेका छन भने जीवन रसाइलीले निर्देशक गरे
0 comments
Write Down Your Responses