भूकम्पपछि नेपाललाई बेलायतको सहयोग १४ करोड पाउण्ड
प्रमुख अतिथि ड्यूक अफ ग्लस्टर दूतावास प्रांगणमा आइपुग्दा पन्चेबाजा बजाएर उनको भव्य स्वागत गरिएको थियो । बेलायतकालागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी र दूतावास परिवारले माला लगाइदिएर उनलाई कार्यक्रमस्थल लगेका थिए।


0 comments
Write Down Your Responses