Welcome to ...

यी हुन् निरोगी र स्वस्थ बन्ने उपाय
चाँडै सुत्ने र चाँडै उठ्ने चिया/कफी धेरै नपिउने दैनिक ८ गिलास पानी पिउने दैनिक खाना सँग सागसब्जी समावेश गर्ने खानामा सलाद समावेश गर्ने टुसा उम्रेका गेढागुढी खाने बिहान उठ्ने बित्तिकै एक गिलास मनतातो पानीमा कागतीको रस राखेर पिउने मौसम अनुसारका फलफूल सेवन गर्ने चिसो पेयपदार्थ धेरै नपिउने रेसायुक्त तरकारी खाने नुन कम खाने र बढी गुलियो नखाने तारेका र डढेका खानेकुरा नखाने तरकारीको बोक्रा नफालिनकन खाने भुटेको भटमास, मकै, चना,फापर कोदो खाने रातीको खाना ७ बजेभन्दा अगाडिनै खाने खाना खानेबित्तिकै नसुत्ने र कम्तीम आठ घण्टा सुत्ने धुम्रपान मध्यपान जस्तै रक्सी, चुरोट गाजाँ जस्ता सूर्तिजन्य पदार्थ सेवन नगर्ने बिहान कम्तिमा आधा घण्टा अर्थात् ३०मिनेट मर्निङ वाकमा निस्कने विहान नियमित व्यायाम गर्ने र तनावमा भएको वेला काम नगर्ने सुख र दुःख का कुरा आफन्त सँग सेयर गर्ने यसले मन हलुका हुन्छ बिदाको दिन परिवारसहित घुमफिर गर्ने प्रार्थना, पुजापाठ गर्ने, धर्म प्रति आस्था राख्ने जंकफुड, फास्टफुड सेवन नगर्ने कुनै काम विग्रीयो भने सोच्न छोड्नुहोस् तनाव लिगेर काम वन्दैन फ्रेस दिमागले नयाँ योजना वनाउने ५ /६ महिनामा शरीर चेकअप गराउने शाकाहारी खानपान शैली अपनाउने दिनमा एकपटक दिल खोलेर हाँस्ने आफूलाई कमजोर नसम्झने सकारात्मक सोचाई राख्ने यसो गर्नाले तपाइँ स्वस्थ र निरोगी रहन सक्नुहुनेछ ।

0 comments

Write Down Your Responses