मुगुमा मोबाइल वितरण गर्न टुँडिखेलमा फालियो मोबाइल reed mor
प्रतियोगितामा सहभागी हुनेले प्रवेश शुल्कबापत एक हजार रुपैयाँ तिरेका थिए । आयोजकले प्रतियोगितालाई १४ वर्ष मुनि र त्यो भन्दा माथिका महिला र पुरुष गरी तीन भागमा विभाजन गरेर प्रतियोगिता गरेको थियो ।
हरेक समूहबाट सबैभन्दा टाढा मोबाइल फाल्नेलाई उपहार स्वरुप एउटा स्मार्टफोन प्रदान गरिएको छ । क्लबले यसअघि सन् २०१५मा पनि यस्तै प्रतियोगिता गरेको थियो । यसअघिको प्रतियोगितामा संकलित रकमबाट मुगुका ५० जना महिलालाई मोबाइल प्रदान गरिएको थियो ।
२०७३ फागुन २१ गते १८:११ मा प्रकाशित


0 comments
Write Down Your Responses